• ON AIRNamobuddha Khabar ( News Bulletin)
  • UP NEXTLook Bagaicha
समाचार

रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश

धुलिखेल, १२ असाेज: काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज १३ वर्षमा प्रवेश गरेको छ । जुगल एशोसियसन अफ नेपालले २०६४ साल असोज १२ गतेबाट काभ्रे लगायत राजधानी पूर्वका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियोका रुपमा रेडियो नमोबुद्धले आफ्नो नियमित प्रसारण शुरु गरेको थियो...

कृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो

काठमाडौँ, १७ भाद्र : आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई...

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै  केराघारीमा खानेपानीको व्यवस्थापन अन्तिम चरणमा पाँचखाल केराघारी । पाँचखाल केराघारीका स्थानीयले गाउँदेखि केही टाढा रहेको फालाटेको खानेपानीको मुहानलाई प्रयोग गर्दै आएका थिए । ०७२ मा आएको भुकम्पले गर्दा फलाँटे लगायत गाउँको आसपासमा रहेका सबै मुहानहरु...

मानवअधिकार आयोगले चुनावको सबै प्रक्रियाको अनुगमन गर्ने

  राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ । प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको छ । टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए...

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।।

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र बाँकी १...

अभिलेखालय

08

Aug

02

Aug