• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

कृषकलाई कुखुरापालनतालिम

कृषकलाई कुखुरापालनतालिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का कृषकलाई ब्यवसायीककुखुरा पालनतालिमदिइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कृषकलाई ब्यवसायीककुखुरा पालन सम्बन्धीतालिमधुलिखेलमादिइएको हो । जिल्ला समन्वय समितिकाभ्रेको...

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै

सांसद विदुर आफ्नो प्रतिवद्धता पूरा गर्दै  केराघारीमा खानेपानीको व्यवस्थापन अन्तिम चरणमा पाँचखाल केराघारी । पाँचखाल केराघारीका स्थानीयले गाउँदेखि केही टाढा रहेको फालाटेको खानेपानीको मुहानलाई प्रयोग गर्दै आएका थिए । ०७२ मा आएको भुकम्पले गर्दा फलाँटे...

मानवअधिकार आयोगले चुनावको सबै प्रक्रियाको अनुगमन गर्ने

  राष्ट्रिय मानवअधिकार आयोगले असार १४ गतेको चुनावका सबै प्रक्रियाको अनुगमन गर्ने भएको छ । प्रदेश नम्बर १, ५ र ७ का, ३५ जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्न अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको छ । टोलीले राजनीतिक दलले शान्तिपूर्वक भेला...

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।।

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले पहिलो किस्तामा ५० हजार,...

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।।

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।। हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन व्रत बसेर मनाईदै छ । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई...

तीनबर्ष अघि दुर्घटना परी अर्धचेत भएका पूर्वमन्त्री खपाङ्गीको मृत्यु ।।

तीनबर्ष अघि दुर्घटना परी अर्धचेत भएका पूर्वमन्त्री खपाङ्गीको मृत्यु ।।      पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा ७० वर्षको उमेरमा उहाँको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर...

तातोपानी नाका सुचारू गर्न नेपाल सरकारले तदारूकता नअपनाएको चीनको गुनासो ।।

तातोपानी नाका सुचारू गर्न नेपाल सरकारले तदारूकता नअपनाएको चीनको गुनासो ।। तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको खबर छ । सामान मात्र ल्याउने गरी...