• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या २१ पुग्यो १७ जाना घाइते, एक बेपत्ता ।।

नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या २१ पुग्यो १७ जाना घाइते, एक बेपत्ता ।। काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको ११ दिन नपुग्दै त्रिशुली नदीमा बस खस्दा २१ जनाको मृत्यृ भएको छ । बिहान नारायणघाट...

प्रधानमन्त्रीद्वारा जनअपेक्षाअनुरूप नभएको भन्दै मन्त्रालयहरूको कार्ययोजना फिर्ता

प्रधानमन्त्रीद्वारा जनअपेक्षाअनुरूप नभएको भन्दै मन्त्रालयहरूको कार्ययोजना फिर्ता प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गर्नुभएको छ । शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री...

भूकम्पपीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने ।

भूकम्पपीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने ।।   भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गएको साउन २ देखि भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी...

वर्षमा १० हजार १३ दुर्घटना, दुई हजार ६ को मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक ।।

वर्षमा १० हजार १३ दुर्घटना, दुई हजार ६ को मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक ।। सवारी दुर्घटनामा औसतमा दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरी तथ्यांक छ । प्रहरी प्रधान कार्यालयको...

काभ्रेको कोसीपारि भएको बस दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम हुदै

काभ्रेको कोसीपारिमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम हुदै, चालकको लापरवाही र अव्यवस्थित बाटोका कारण दुर्घटना भोग्नु परेको मृतकको आफन्तहरुको गुनासो ।।  काभ्रेपलाञ्चोकको विर्तादेउरालीमा हिजो दुर्घटनामा मृत्यु भएकाको शव संकलनपछि अहिले...

१९ लाख नेपालीसँग सवारी लाइसेन्स

१९ लाख नेपालीसँग सवारी लाइसेन्स सवारीसाधनको संख्या तीव्र रुपमा वृद्धि भएसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्यासमेत बढ्दै गएको छ । हाल देशभर १९ लाख १९ हजार २९ सवारी चालक अनुमतिपत्र जारी भएका छन् । यो संख्या कम्प्युटरमा उतारिएको एकीकृत तथ्यांक हो ।...

नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र कलह चर्कीयो ।।

नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र कलह चर्कीयो ।। नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तर कलह चर्केको छ । सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह...