• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

स्थानीयको प्रतिकारपछि रेडियो धादिङका भवन एक दिनलाई जोगियो

स्थानीयको प्रतिकारपछि रेडियो धादिङका भवन एक दिनलाई जोगियो जिल्ला वन कार्यालय धादिङले ठूलो संख्यामा प्रहरी परिचालन गरी रेडियो धादिङ भत्काउने प्रयास गरेकोमा स्थानीय बासिन्दाको प्रतिकारपछि एक दिनलाई भत्काउने कार्य स्थगित गरेको छ । सामुदायिक वन अतिक्रमण...

युकेमा मन्चन गरिएको पहिलो नेपाली नाटक "समय दृश्य "

लन्डन / तदनुसार सनिबार ३० जुलाई २०१६ का दिन युकेमा मन्चन गरिएको पहिलो नेपाली नाटक "समय दृश्य " लण्डनको हंस्लो आर्ट सेन्टरमा दोस्रो पल्ट भब्य सभ्य रुपमा प्रदर्सन भएको थियो | यो नाटकको मुख्य भूमिकामा ज्यासाङ्ग ळिङ्ग्देन, दुर्गा गुरुङ, ओमकार अधिकारी,अन्जु श्रेष्ठ,...

रियो ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा

रियो ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ । १३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत...

६५ हजार खाना पकाउने ग्यास गुणस्तरहीन भेटियो ।।

६५ हजार खाना पकाउने ग्यास गुणस्तरहीन भेटियो ।। खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छा। यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो । ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला...

जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईंकुण्ड मेला सुरू ।।

शुक्ल पूर्णिमासम्म मेला लाग्ने भएपनि नागपञ्चमीबाट नै भक्तजन आउने गर्छन् । यो वर्ष १५ हजार जनाले मेला भर्ने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष संजिव डिएमका अनुसार मेलाको तयारी पूरा भएको छ । यस्तै समितिले घट्टेखोलाबाट...

साउदीको जेलमा रहेका ‘काभ्रेका रामचन्द्र बचाउ’ अभियान सफल, आवश्यक रकम जुट्यो

साउदीको जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिना बचाउ अभियान सफल भएको छ । जेलमा रहेका रामचन्द्रलाई ब्लडमनि तिर्न आवश्यक रकम जुटेको हो । गैर आवासिय नेपाली संघ साउदी अरबको ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ समिक्षा बैठकमा आवश्यक रकम जुटेको भन्दै बाँकी रकम आज...

नेविसंघको मतादाता संख्या टुंगो लाग्यो, अब ३७६० प्रतिनिधि ।।

नेविसंघको मतादाता संख्या टुंगो लाग्यो, अब ३७६० प्रतिनिधि ।। नेपाल विद्यार्थी संघको महाधिवेशन प्रनितिधि सूची सार्वजनिक भएको छ । विवादबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले गए राति प्रतिनिधिको टुंगो लगाएको हो । महाधिवेशन...