• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

अमेरिकामा इतिहासमै सबैभन्दा बढी कैदी एकसाथ रिहा

अमेरिकामा इतिहासमै सबैभन्दा बढी कैदी एकसाथ रिहा अमेरिकी इतिहासमै सबैभन्दा बढी कैदी बन्दीलाई एक साथ रिहा गरिएको छ । राष्ट्रपति बाराक ओबामाले २ सय १४ कैदीको सजायँ माफ गरेका हुन् । ओबामाले अहिलेसम्म ५६२ कैदीको सजायँ माफ गरिसक्नु भएको पनि जनाइएको छ । पछिल्लो सय...

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखुभएको छ । सात वर्षपछि दोस्रो पटक नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वा्चित...

मापसे रोक्नेलाई प्रोत्साहन भत्ता

मापसे रोक्नेलाई प्रोत्साहन भत्ता सरकारले ट्राफिक नियम उल्लंघनकर्ता बाट उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन्। असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक...

मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए

मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँ चितुवा भेटिएको जनाइएको छ । सोह्रवटै गाविसमा एक्यापले...

रसुवागढी नाका खुल्यो

रसुवागढी नाका खुल्यो पहिरोको कारण ६ दिनदेखि बन्द भएको रसुवागढी नाका हिजो बेलुकादेखि खुलेको छ । पासाङल्हामु मार्गको स्याफ्रु–रसुवागढी खण्डको विभिन्न ठाउँमा झरेको पहिरो पन्छाएसँगै नाका खुलेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । नाका...

काभ्रेका भुकम्प प्रभावित एक सय जना छात्रालाई छात्रावृत्ति

काभ्रे÷जिल्लाको रोशी उच्च माध्यमिक विद्यालय कटुञ्जे–१ मा जिल्लामै पहिलो पटक विद्यार्थीलाई अभिमुखिकरण तालिम दिइएको छ ।  ग्रामीण भेगका विद्यार्थीहरुले एस.एल.सी उर्तिण गरेपछि कुन संकाय अध्ययन गर्ने भन्ने विषयमा चाइल्डस्पेस फाउण्डेशन, नेपालले उक्त...